Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

प्रेमिकासँगै नहरमा हाम फालेका युवकको शव फेला पर्‍यो

सविता बुढा कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत भेटिएका छन् । उनी नेपाली सेनामा कार्यरत भएको प्रहरीले जनाएको छ। कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले २३ वर्षीय राकेश चौधरीको शव हाम फालेकै ठाउँमा केहि बेर अघि फेला परेको बताए। शुक्रबार दिउँसो १२ बजेतिर भीमदत्त नगरपालिका वडा नम्वर २ उल्टाखामका राकेशसँगै महुलियाकी २२ वर्षीया रेणु चौधरीले नहरमा हाम फालेकी थिइन्। रेणुको महाकाली अस्पताल कञ्चनपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। उनीहरुको केही वर्षअघिबाट प्रेम सम्बन्ध रहेको बुझिएको र थप अनुसन्धान भइरहेको थापाले बताए। यो पनि पढ्नुहोस्ः कञ्चनपुरमा प्रेम जोडीले नहरमा हाम फाले


Latest News
Hashtags:   

प्रेमिकासँगै

 | 

नहरमा

 | 

फालेका

 | 

युवकको

 | 

पर्‍यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources