Monday 3 August 2020
Home      All news      Contact us      English
news24nepal - 1 month ago

नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थागित भएको छ । केहि दिन अघिबाटै बालुवाटारमा जारी बैठक प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच असमाझदारी बढ्दै गएपछि हिजो बस्नै बैठक आजको लागि सारिएको थियो ।


Latest News
Hashtags:   

नेकपाको

 | 

बस्ने

 | 

भनिएको

 | 

स्थायी

 | 

कमिटी

 | 

स्थगित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources