Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् ।कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स


Latest News
Hashtags:   

विभिन्न

 | 

मुलुकबाट

 | 

नेपालीको

 | 

उद्धारका

 | 

अन्तर्राष्ट्रिय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources