Monday 3 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

चिया बगानभित्र अर्धनग्न अवस्थामा भेटिएकी महिलाको शव हस्पिटलमै अलपत्र

एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो । मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उनले जानकारी दिए ।शवको प्रकृति हेर्दा कसैले महिला


Latest News
Hashtags:   

बगानभित्र

 | 

अर्धनग्न

 | 

अवस्थामा

 | 

भेटिएकी

 | 

महिलाको

 | 

हस्पिटलमै

 | 

अलपत्र

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources