Monday 3 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

म पूर्वअधिकृत !      

विश्वका प्रसिद्ध कलेजमध्ये एक हो- ओस्लो विश्वविद्यालय (युआईओ) । यो कलेजमा भर्ना पाउन संसारका विद्यार्थीले प्रयास गरिरहेका हुन्छन् । भर्ना पाइहालेमा आफूलाई भाग्यमानी ठान्छन्। तर, मलाई त्यस्तो कहिल्यै लागेन, सायद पहिलो पटकमै भर्ना पाएर होला। कलेज थालेकै बेलादेखि खुसी थिएन अनुहार। एक्लो महशुस भएको थियो मन। भाइ नेपाली ? कानमा गुन्जियो आवाज। छात्ती ढक्क फुल्यो। मन उकुसमुकुस भयो। पहिलो पटक दुई शब्दको नेपाली आवाज सुन्न पाएको थिएँ कलेज प्रांगणमा। कलेजका सुरूआती दिनदेखि नै हो कोही नेपाली भेटिन्छ कि भनेर हेर्न थालेको। कालो कपाल भएको, नेपाली जस्तो चेहरा देख्दा नेपाली भइदिए पनि हुने लाग्थ्यो। नेपाल हु


Latest News
Hashtags:   

पूर्वअधिकृत

 | 

      

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources