Sunday 9 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

कैलालीमा दुई युवती मृत फेला

कैलालीमा विष सेवन गरी दुई युवतीले आत्महत्या गरेका छन्। शुक्रबार दिउँसो धनगढी उप महानगरपालिका वडा नम्बर-७ बेलीस्थित मिलन सामुदायिक वनभित्र उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ। मृतकमा धनगढी उप महानगरपालिका वडा नम्वर ७ की १९ वर्षीया गोमा विक र चुरे गाउँपालिकाकी २३ वर्षीया करिस्मा रावतको शव भेटिएको कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले सेतोपाटीलाई बताए। रावत दिदीको घरमा बस्न भनी धनगढी आएकी थिइन्। तर केही महिनादेखि साथी गोमासँगै बस्दै आएको बुझिएको विष्टले बताए। जंगलमा घाँस काट्न गएका केही महिलाले बेहोस अवस्थामा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा सल्फासको बोतल भेटिएक


Latest News
Hashtags:   

कैलालीमा

 | 

युवती

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources