Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

कामना सेवा र रेमिट टु नेपाल बीच रेमिट्यान्स सम्झौता

कामना सेवा विकास बैंक र स्वदेश तथा  विभिन्न देशहरुममा  रेमिट्यान्स  कारोबार गर्दै आइरहेको  रेमिट टु नेपाल बिच  एक अर्काको प्रतिनिधिको रुपमा रही विप्रेषण सम्बन्धी कारोबार गर्ने गरी सम्झौता भएको  छ । यसबाट ग्राहकहरुले अझै सहज रुपमा विप्रेषण सुविधा लिन सक्ने बैंकको अपेक्षा रहेको छ ।


Latest News
Hashtags:   

कामना

 | 

रेमिट

 | 

नेपाल

 | 

रेमिट्यान्स

 | 

सम्झौता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources