Friday 7 August 2020
Home      All news      Contact us      English
aarthiknews - 29 days ago

भोटेकोशीमा आएको बाढीले दर्जनौँ घर बगे, दुईको मृत्यु, १९ वेपत्ता

लगातार वर्षाका कारण सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने एक दर्जनभन्दा धेरै मनिस बाढीले बगाउँदा वेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो सो स्थानमा केही मान्छे वेपत्ता समेत भएका छन् ।


Latest News
Hashtags:   

भोटेकोशीमा

 | 

बाढीले

 | 

दर्जनौँ

 | 

दुईको

 | 

मृत्यु

 | 

वेपत्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources