Friday 7 August 2020
Home      All news      Contact us      English
setopati - 29 days ago

बाह्रबिसे नगरपालिकाको ठाडोखोलामा आएको बाढीले १५ घर बगायो, केही व्यक्ति सम्पर्कविहीन

गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर् याएको छ। उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएका छन्। बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताएअनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुनसकेको छैन। बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताए। खोला सडकमाथि बगिरहेको छ,


Latest News
Hashtags:   

बाह्रबिसे

 | 

नगरपालिकाको

 | 

ठाडोखोलामा

 | 

बाढीले

 | 

बगायो

 | 

व्यक्ति

 | 

सम्पर्कविहीन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources