Wednesday 12 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

दुई खेलाडीले रातो कार्ड पाएको खेलमा बार्सिलोनाको जित, सुआरेजको निर्णायक गोल

स्पेनिस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनाले इस्प्यान्योललाई पराजित गरेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले १-० को जित हात पारेको हो। बार्सिलोनाका लागि लुइस सुआरेजलले निर्णायक गोल गरे। उनले खेलको ५६ मिनेटमा गोल गरे। जससँगै उनी बार्सिलोनाका लागि सर्वाधिक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा उक्लिए। उनले अहिलेसम्म बार्सिलोनाका लागि १९५ गोल गरिसकेका छन्। सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो स्थानमा सेसर रोद्रिगेज (२ सय ३२ गोल) र शीर्ष स्थानमा लिओनल मेसी (६ सय ३० गोल) छन्। बुधबार बार्सिलोनासँग हारेसँगै इस्प्यान्योल रेलिगेशनमा परेको छ। अंक तालिकाको पुछार २०औं स्थानमा रहेको उसले तीन खेल्न बाँक


Latest News
Hashtags:   

खेलाडीले

 | 

कार्ड

 | 

पाएको

 | 

खेलमा

 | 

बार्सिलोनाको

 | 

सुआरेजको

 | 

निर्णायक

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources