Friday 7 August 2020
Home      All news      Contact us      English
setopati - 29 days ago

एन्टी डोपिङ नियम नभए अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाइने, २७ संघलाई नियम बनाउन निर्देशन

नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ। भिडियो कन्फरेन्समार्फत बुधबार सङ्घका पदाधिकारीसित भएको छलफलमा एनओसीले उक्त निर्देशन दिएको हो। सङ्घहरुलाई आगामी साउन मसान्तसम्म एन्टी डोपिङ नियम बनाएर प्रतिवेदन नेपाल एन्टी डोपिङमा बुझाउन एनओसीले निर्देशन दिएको छ। सन् २०२१ पछि एन्टी डोपिङ नियम नभएको सङ्घले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम छ। एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले उक्त नियमलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताए। एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले एन्टी डोपिङ नियम बनाउन सङ्घलाई सहयोग गर


Latest News
Hashtags:   

एन्टी

 | 

डोपिङ

 | 

अन्तर्राष्ट्रिय

 | 

प्रतियोगिता

 | 

खेल्न

 | 

नपाइने

 | 

संघलाई

 | 

बनाउन

 | 

निर्देशन

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources