Friday 7 August 2020
Home      All news      Contact us      English
ratopati - 29 days ago

इतिहासमा आज : अफ्रिकी राष्ट्र सुडान दुई हिस्सामा विभाजित

९ जुलाई, सन् २०११ मा गणतन्त्र सुडानबाट टुक्रिएर विश्वको कान्छो सार्वभौमसत्ता सम्पन्न मुलुक गणतन्त्र दक्षिण सुडान निर्माण भयो । ९ देखि १५ जनवरीसम्म दक्षिणी सुडानमा भएको जनमतसंग्रहमा जनताहरुसँग स्वतन्त्रता रोज्ने वा सुडानकै हिस्सा बन्ने भनेर सोधिएको थियो । ७ फेब्रअरीमा निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार ९८ दशमलव ८३ प्रतिशत जनताले स्वतन्त्रता रोजेका थिए । त्यही जनमतअनुसार ९ जुलाईमा नयाँ देश बन्यो । दक्षिण सुडानको राजधानी शहर जुवा हो ।गृहयुद्धका कारण लामो समय दक्षिण सुडान अस्थिर बनेपछि ज


Latest News
Hashtags:   

इतिहासमा

 | 

अफ्रिकी

 | 

राष्ट्र

 | 

सुडान

 | 

हिस्सामा

 | 

विभाजित

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources