Friday 7 August 2020
Home      All news      Contact us      English
aarthiknews - 29 days ago

भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी, राजनीतिक विवाद शुरु

भारतमा विदेशी कूटनीतिक निकायको झोला प्रयोग गर्दै सुन तस्करी भएको पत्ता लागेपसँगै राजनीतिक विवाद सुरु भएको छ। भारतको दक्षिणी राज्य केरलास्थित एउटा अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयभित्र ३० किलोभन्दा बढी सुन लुकाएर राखिएको अवस्थामा भन्सार अधिकृतहरूले फेला पारेका थिए।


Latest News
Hashtags:   

भारतमा

 | 

विदेशी

 | 

कूटनीतिक

 | 

निकायको

 | 

प्रयोग

 | 

गर्दै

 | 

तस्करी

 | 

राजनीतिक

 | 

विवाद

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources