Friday 7 August 2020
Home      All news      Contact us      English
aarthiknews - 29 days ago

बैंकहरूबाट मात्रै दिए ऋणीलाई १५ अर्ब नगद छुट, सरकारको खोई ?

सको ठिक १ महिनापछि नेपाल राष्ट्र बैंकले सबै इजाजतपत्र प्राप्त संस्थाहरूलाई  एकीकृत निर्देशिका २०७६ लाई संशोधन गर्दै उद्योगी व्यवसायीलाई रातह स्वरुप राष्ट्र बैंकले कर्जामा २ प्रतिशत ब्याज छुटको व्यवस्था ल्यायो । सोही अनुसारको वाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनीहरूका लागि परिपत्र जारी गर्दै राष्ट्र बैङ्कले कोरोना प्रभावित क्षेत्रहरूका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।  त्यसरी नै ऋणीले वैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन नपाइने व्यवस्था पनि गरियो । चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात् वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले भनेको हो ।


Latest News
Hashtags:   

बैंकहरूबाट

 | 

मात्रै

 | 

ऋणीलाई

 | 

सरकारको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources