Friday 7 August 2020
Home      All news      Contact us      English
aarthiknews - 29 days ago

चीनबाट भारतमा आयात हुने यी वस्तुमा एन्टि डम्पिङ शुल्क लाग्यो

स्टिल र फाइबर ग्लास नाप्ने टेप चीन र उनीहरूका पार्ट्स र कम्पोनेन्टबाट आयात गरिएको पाँच बर्षमा एन्टि डम्पिङ ड्युटी लगाइनेछ । यदि सरकारले चाहेको खण्डमा यसलाई पहिले नै हटाउन पनि  सक्छ । चिनियाँ केही उत्पादमा १.८३ डलर प्रतिशत किलो र  केही २. ५६ डलर प्रति किलो एन्टि डम्पिङ शुल्क लगाएको छ ।


Latest News
Hashtags:   

चीनबाट

 | 

भारतमा

 | 

वस्तुमा

 | 

एन्टि

 | 

डम्पिङ

 | 

शुल्क

 | 

लाग्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources