Friday 7 August 2020
Home      All news      Contact us      English
setopati - 29 days ago

आठ भारतीय प्रहरीको हत्या गरेका दुबे पक्राउ

भारतको कानपुरमा आठ जना प्रहरीको हत्या गरेर फरार रहेका विकास दुबे पक्राउ परेका छन। उनी मध्यप्रदेशको उज्जैन भन्ने स्थानमा रहेको महाकाल मन्दिरबाट बिहीबार बिहान पक्राउ परेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। अहिले उनलाई मध्य प्रदेश प्रहरीको हिरासतमा राखिएको छ। अघिल्लो साता उत्तर प्रदेशको कानपुरमा गुण्डा नाइके पक्रन गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा डिएसपीसहित आठ भारतीय प्रहरी मारिएका थिए। राज्यका प्रहरी प्रमुख हितेश चन्द्र अवस्थीले त्यहाँको दिकरू गाँउमा दुबे र उनको समूह रहेको सूचना पाएपछि पक्राउ गर्न प्रहरी गएको बताएका थिए। प्रहरी आउने सूचना पाइसकेको दुबेको समूह त्यहाँ जेसिबीले बाटो अवर


Latest News
Hashtags:   

भारतीय

 | 

प्रहरीको

 | 

हत्या

 | 

गरेका

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources