Wednesday 12 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

पहिरोबाट लमजुङमा ३ जनाको मृत्यु, ३ घाइते

लमजुङमा गएराति पहिरोले घर पुरिदा ३ जनाको ज्यान गएको छ भने ३ जना घाइते भएका छन् । बेसीशहर नगरपालिका ७ सातबिसेमा गएराति पहिरोले घर पुरिदा स्थानीय दीपक तामाङ, बिमाया गुरुङ र छेवाङ तामाङको मृत्यु भएको हो। प्रहरीका अनुसार उनीहरु एकै परिवारका हुन्। उक्त घटनामा ३ जना घाइते भएको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिए। घाइतेहरुको जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको उनले बताए ।


Latest News
Hashtags:   

पहिरोबाट

 | 

लमजुङमा

 | 

जनाको

 | 

मृत्यु

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources