Wednesday 12 August 2020
Home      All news      Contact us      English
onlinekhabar - 1 month ago

दूधकोशीको बस्ती पहिरोको जोखिममा

२६ असार, विराटनगर । अबिरल वर्षासँगै आएको पहिरोका कारण सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकाको एउटा बस्ती जोखिममा परेको छ । बिहीबार बस्ती नजिकै गएको पहिरोका कारण माप्य दूधकोसी गाउँपालिका-४ काँकुका २५ घर उच्च जोखिममा परेका हुन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पहिरोका कारण माटो र ढुंगाले बनेका २५ वटा घर जोखिममा छन् । [ ]


Latest News
Hashtags:   

दूधकोशीको

 | 

बस्ती

 | 

पहिरोको

 | 

जोखिममा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources