Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

आयोगको एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकियो, सांसदहरु असन्तुष्ट

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले एक आर्थिक वर्षको बजेट गाडी खरिदमै सकेको छ । ५ जना पदाधिकारी र एक सचिव समेतका लागि ६ वटा गाडी खरिदमा कूल बजेटको ७० प्रतिशत रकम खर्च भएको छ । एकजना मात्रै पदाधिकारी रहेको आयोगले आर्थिक वर्ष ०७५/०७६ को बजेट गाडी खरिदमै सकेको हो ।वर्ष ०७५/०७६ मा आयोगको ७ करोड ३ लाख २० हजार बजेटमा ४ करोड ९७ लाख ५ हजार १ सय रुपैयाँ गाडी खरिदमै सकिएको हो । आयोगका सचिव हरि बखतीकाअनुसार आयोगले ५ थान हुण्डा क्रेटा, १ थान एसयुभी ५००, ४ थान मोटरसाइकल र २ थान स्कुटर खरिद गरेको छ


Latest News
Hashtags:   

आयोगको

 | 

आर्थिक

 | 

वर्षको

 | 

खरिदमै

 | 

सकियो

 | 

सांसदहरु

 | 

असन्तुष्ट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources