Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

चीन र जापानका विदेशमन्त्रीबीच फोनवार्ता

एजेन्सी । चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उनीहरुले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा सान्त्वना सन्देश आदानप्रदान गरेका छन् ।चिनियाँ विदेशमन्त्री वाङ यी र जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीबीच शुक्रबार बिहान फोन सम्वाद भएको र उनीहरुले एकले अर्कोलाई बाढीका कारण भएको सो क्षतिप्रति दुःख व्यक्त पनि गर्नुभएको बताइएको छ । हालै चीन र जापानमा आएका बाढी र पहिरोमा परी जनधनको क्षति भएको थियो । उनीहरुले यसै


Latest News
Hashtags:   

जापानका

 | 

विदेशमन्त्रीबीच

 | 

फोनवार्ता

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources