Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

महालक्ष्मीले बिलम्ब शुल्क नलिने

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्ब शुल्क नलिने भएको छ । कम्पनीले कोभिड महामारीका कारण प्रिमियम बुझाउन नसकेका विमितलाई एक साताको समय थप गरेर बिलम्ब शुल्क नलिने निर्णय गरेको हो ।  आज शुक्रबार एक सूचना जारी गरेर इन्स्योरेन्स कम्पनीले असार मसान्तसम्म प्रिमियम बुझाउने विमितसँग कुनै शुल्क नलिने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।


Latest News
Hashtags:   

महालक्ष्मीले

 | 

बिलम्ब

 | 

शुल्क

 | 

नलिने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources