Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

कार्यस्थलमा सुरक्षात्मक सचेतना कार्यक्रम अभियान जारी

कोभिड १९ को महामारी कारण बन्द रहेका उद्योग ब्यवसाय सरकारले लकडाउन खुकुलो पार्दै लाँदा सुरक्षात्मक उपायहरु अपनाउँदै  सुरक्षित किसिमले  उध्योग सन्चालन गर्नु पर्ने भएकाेले कार्यस्थलमा सुरक्षात्मक सचेतना कार्यक्रम अभियानको रुपमा सन्चालनमा ल्याएकाे छ ।  नेपाल सरकार  र स्विस सरकार (एसडीसी)को सहकार्यमा  सन्चालित  इन्स्योर परियोजना र ग्रील तथा स्टील ब्यवसायी महासघ मिलेर बिश्वब्यापी रुपमा फैलिको कोरोना भाइरस (कोभिड 19 ) संक्रमणको प्रकोपका  कारण लकडाउनमा परिन बन्द सम्पुर्ण ग्रील उध्योगहरु पुन सन्चालनमा आउदा संक्रमणको जोखिम चाहिँ बढ्दो अवस्थामा रहेकाेले के कस्ता  सुरक्षाका उपाएहरु अपनाएर श्रमिकहरुलाइ  कोरोनाको सन्क्रमणबाट सुरक्षीत गराउदै काममा लगाउन  सकिछ ? भन्ने बिसयमा सचेतना अभियान चलाएकाे हाे ।


Latest News
Hashtags:   

कार्यस्थलमा

 | 

सुरक्षात्मक

 | 

सचेतना

 | 

कार्यक्रम

 | 

अभियान

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources