Wednesday 12 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

इंग्लिस च्याम्पियन लिभरपुलका कप्तानले सिजनका बाँकी खेल गुमाउने

इंग्लिस च्याम्पियन लिभरपुलका कप्तान जोर्डन हेन्डर्सनले सिजनका बाँकी खेल गुमाउने भएका छन्। घुँडाको चोटका कारण उनले प्रिमियर लिगमा बाँकी रहेका चार खेल गुमाउने प्रशिक्षक जुर्गेन क्लबले पुष्टि गरेका छन्। बुधबार ब्राइटनविरुद्धको खेलका दौरान हेन्डर्सन घाइते भएका थिए। सो खेलमा लिभरपुल ३ १ ले विजयी भएको थियो। अब उनको घुँडाको शल्यक्रिया गरिनेछ। इंग्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी हेन्डर्सन सिजन २०२० २१ का लागि फिट हुने प्रशिक्षक क्लोपको विश्वास छ। ३० वर्षीय हेन्डर्सनले लिभरपुरलाई सिजनमा उपाधि जिताउने क्रममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लिभरपुलले ३० वर्षको प्रतिक्षा पछि सिजनमा ल


Latest News
Hashtags:   

इंग्लिस

 | 

च्याम्पियन

 | 

लिभरपुलका

 | 

कप्तानले

 | 

सिजनका

 | 

बाँकी

 | 

गुमाउने

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources