Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

जाजरकोट पहिरोमा ५ जनाको शव फेला, १० जना अझै वेपत्ता (अपडेट)

हेमन्त केसी जाजरकोट । बारेकोट गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । नौ जना जना बेपत्ता भएका छन् भने दुई जनाको उद्धार गरिएको छ । बारेकोटमा आठ घर पहिरोले पुरेको छ । बारेकोट ४ जिरी सार्कीटोलमा गएराति पहिरो गएर दुई घर बगाउँदा बेपत्ता भएका १२ मध्ये पाँच जनाको शव फेला परेको छ । पहिरोमा परी ५२ वर्षीय गोपाल सार्की र उनका ११ वर्षका छोरा अर्जुन सार्कीको शव फेला परेको प्रहरीले जनाएको छ ।त्यस्तै कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे गाउँपालिका


Latest News
Hashtags:   

जाजरकोट

 | 

पहिरोमा

 | 

जनाको

 | 

वेपत्ता

 | 

अपडेट

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources