Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

देशकै ठूलो बैंकमा को बन्ला सीईओ ? सञ्चालक भन्छन्ः क्षेत्रीभन्दा अब्बल खोज्दैछौं

बैंक सञ्चालक केशव रायमाझीले पर्शुराम क्षेत्रीको जतिको व्यक्तित्व सीईओ भएका स्थानमा अर्को व्यक्ति उहाँभन्दा अब्बल खोज्ने चुनौती बैंकलाई छ । ‘उहाँभन्दा राम्रो व्यक्ति ल्याउन सकियो भने बैंकलाई अझ अब्बल बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो,’ उनले भने ‘हामी उहाँजस्तै अब्बल सीईओको खोजीमा छौं । यो त्यो भनेर अहिले निर्णय भएको छैन ।’


Latest News
Hashtags:   

देशकै

 | 

बैंकमा

 | 

बन्ला

 | 

सञ्चालक

 | 

भन्छन्ः

 | 

क्षेत्रीभन्दा

 | 

अब्बल

 | 

खोज्दैछौं

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources