Wednesday 12 August 2020
Home      All news      Contact us      English
setopati - 1 month ago

ज्यान मार्ने मुद्दामा फरार अभियुक्त एक वर्षपछि पक्राउ

कैलालीमा ज्यान मार्ने उद्योग र सार्वजनिक हितबिरुद्ध कसुर मुद्दामा फरार अभियुक्त १ वर्षपछि पक्राउ परेका छन्। चुरे गाउँपालिका वडा नं. १ घर भई हाल धनगढी बस्दै आइरहेका २१ वर्षीय जेनसिंह ठकुरीलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई बिहीबार खोजतलास गर्ने क्रममै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए। प्रक्राउ परेका फरार अभियुक्तले एक वर्षअघि जिल्लाको चुरे गाउँपालिका वडा नं. १ का भोजबहादुर बमलाई धनगढीको एक बारमा बियरको बोत्तलले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए। भारत लखिमपुर खिरी बस्ने सल्मान सेलमानीलाई समेत गालीगलौ


Latest News
Hashtags:   

ज्यान

 | 

मार्ने

 | 

मुद्दामा

 | 

अभियुक्त

 | 

वर्षपछि

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources