Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

हवाई तालिका बनाउन स्वास्थ्य, श्रम र पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिने सिसिएमसीको निर्णय

विदेशमा अलपत्र नेपालीलाई उद्धारका लागि हवाई तालिका निर्माण गर्न क्रासिस म्यानेजमेन्ट कमिटी सिसिएमसीको बैठकले स्वास्थ्य, श्रम तथा पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कमिटिको बैठकले सो निर्णय गरेको हो । यही असार २८ गतेसम्मका लागि यसअघि समय तोकिएकोमा समय सकिन लागेकोले अर्को तालिका बनाउन लागिएको हो । अहिलेको अवस्थालाई हेरेर स्वास्थ्य, श्रम र पर्यटन मन्त्रालाई हवाई उढान तालिका बनाउन जिम्मेवारी दिने निर्णय भएको सिसिए


Latest News
Hashtags:   

तालिका

 | 

बनाउन

 | 

स्वास्थ्य

 | 

पर्यटन

 | 

मन्त्रालयलाई

 | 

जिम्मेवारी

 | 

सिसिएमसीको

 | 

निर्णय

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources