Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

वित्तीय संकटका कारण लेबनानमा ५६० होटल बन्द

लेबनानले सन् २००९ मा आठ अर्ब ५० करोड र सने २०१० मा नौ अर्ब २० करोठ अमेरिकी डलर आम्दानी गरेको थियो । तर पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व नहुँदा लेबनानमा यूरोपबाट आउने पर्यटकको सङ्ख्यामा निकै कमी आएको थियो । यसमा पनि गत वर्षको अक्टोबरमा भएको राष्ट्रव्यापी विरोधका कार्यक्रमका कारण सङ्कटमा परेको होटल क्षेत्र महामारीका कारण थप प्रभावित बनेको छ ।


Latest News
Hashtags:   

वित्तीय

 | 

संकटका

 | 

लेबनानमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources