Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 1 month ago

एकै दिन १४ अन्तर्राष्ट्रिय चार्टर्ड उडान

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले क्वालालम्पुरबाट १५४, दोहाबाट १४९ र रियादबाट २४७ यात्रु काठमाडौँ ल्याएको छ । दुबईबाट १५० नेपालीलाई स्वदेश फर्काएको छ । हिमालय एयरलाइन्सले दमामबाट १५४, कुवेतबाट १५१ र क्वालालम्पुरबाट १७० नेपाली ल्याएको छ ।


Latest News
Hashtags:   

अन्तर्राष्ट्रिय

 | 

चार्टर्ड

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources