Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

महोत्तरीको नदीमा बाढी, २४ गाउँ जोखिममा

महोत्तरी । बुधबार साँझदेखि नै महोत्तरी जिल्लामा मुसलेधार पानी परेपछि जिल्लाको आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ ।लगातारको भीषण वर्षासँगै जिल्लाको रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् । बाढीका कारण जिल्लाका अधिकाँश गाउँमा बाढीको पानी पस्ने जोखिम बढेको छ । बाढीका कारण नदी छेउछाउका २४ भन्दा बढी गाउँका बासिन्दाहरु त्रसित भएका छन् भने उनीहरु बाढीको बेला हुनसक्ने क्षति विरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् । वर्षा


Latest News
Hashtags:   

महोत्तरीको

 | 

नदीमा

 | 

जोखिममा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources