Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा रु एक एकका दरले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।नयाँ मूल्यानुसार अब काठमाडौंँमा पेट्रोल प्रतिलिटर रू १०२ तथा डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्रीवितरण हुने छ । पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भए तापनि खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।वृद्धि भएको मूल्य आज राति १२ बजेदेखि लागू हुने


Latest News
Hashtags:   

पेट्रोलियम

 | 

पदार्थमा

 | 

मूल्य

 | 

वृद्धि

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources