Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

टिकापुरबाट लागुऔषधसहित ३ जना पक्राउ

कैलाली । कैलालीको टीकापुर नगरपालिका वडा नं १ बाट लागुऔषध र ६ लाखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख मधुसूदन न्यौपानेले पक्राउ परेका दुई जनाका साथबाट ३ दशमलव ७ मिलिग्राम ब्राउन सुगर, नगद र एउटा डिजिटल तराजु बरामद गरिएको जानकारी दिए ।


Latest News
Hashtags:   

टिकापुरबाट

 | 

लागुऔषधसहित

 | 

पक्राउ

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources