Wednesday 12 August 2020
Home      All news      Contact us      English
ratopati - 1 month ago

मध्यपश्चिमाञ्चल र सिजियाज्वाङ विश्वविद्यालयबीच समझदारी

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत नेपाल र हपई अर्थशास्त्र तथा वाणिज्य सिजियाज्वाङ विश्वविद्यालय चीनबीच समझदारी भएको छ । शैक्षिक तथा अनुसन्धान विकासमा सहकार्य गर्नका लागि दुई विश्वविद्यालयबीच समझदारी भएको हो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र हपेई अर्थशास्त्र विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा. हे छिछ्याङद्वारा समझदारीपत्रमा हस्ताक्षर गरिएको विश्वविद्यालयका उपप्राध्यापक एवं सूचना तथा सञ्चार प्रविधिविज्ञ पञ्चदेव भट्टले जानकारी दिए ।


Latest News
Hashtags:   

मध्यपश्चिमाञ्चल

 | 

सिजियाज्वाङ

 | 

विश्वविद्यालयबीच

 | 

समझदारी

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources