Saturday 8 August 2020
Home      All news      Contact us      English
sagarmatha - 28 days ago

हामी १४ वर्षमा

नेपालको पहिलो समाचार च्यानल सगरमाथा टेलिभिजन १३ वर्षे यात्रा पूरा गरी १४ औं वर्षमा प्रबेश गरेको छ । निरन्तरको यात्राले हामीलाई प्रगतिपथमा लम्काइरहेको जानकारी आम दर्शकहरुलाई गराउन पाउँदा म गौरवान्वित भएको छु । हाम्रो अनवरत यात्राको सफलता तपाईहरुकै शुभेच्छा, माया, सद्भाव, रचनात्मक सहयोग र खबरदारीले नै सार्थक भएको हो । विगतमा झैँ आगामी यात्रामा पनि तपाईहरुको साथ सहयोगले थप उर्जा मिल्ने अपेक्षा लिएका छौं । The post हामी १४ वर्षमा appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

वर्षमा

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources