Wednesday 12 August 2020
Home      All news      Contact us      English
khabarhub - 11 days ago

डडेल्धुरामा माइक्रो बस दुर्घटना हुँदा १७ घाइते

डडेल्धुरा- डडेल्धुरामा माइक्रो दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक सो माइक्रो दुर्घटनामा परेको हो । भारतको केरेलाबाट आएका मान्छे लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । [ ]


Latest News
Hashtags:   

डडेल्धुरामा

 | 

माइक्रो

 | 

दुर्घटना

 | 

हुँदा

 | 

घाइते

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources