Wednesday 12 August 2020
Home      All news      Contact us      English
aarthiknews - 11 days ago

कोरोना  जोखिम बढेको भन्दै आवश्यक सतर्कता अपनाउन चिकित्सकहरूको अपिल

डा. दिक्षितले कोरोनाको भाइरस सुरुमा नाकमा बस्ने भएकोले नियमित सफाई गर्ने र खासगरी नेपालको पूरानो प्राकृतिक चिकित्सा पद्धतीअनुसार जल नेति गर्नपनि सुझाव दिए । उनले जल नेतिबारे अहिले बेलायतमा खोज तथा अनुशन्धान भैरहेको र छिट्टै जर्नल नै प्रकाशन गर्न लागिएको पनि जनाए ।


Latest News
Hashtags:   

कोरोना

 | 

 जोखिम

 | 

बढेको

 | 

भन्दै

 | 

आवश्यक

 | 

सतर्कता

 | 

अपनाउन

 | 

चिकित्सकहरूको

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources