Wednesday 12 August 2020
Home      All news      Contact us      English
news24nepal - 11 days ago

टोकियोमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थाल्यो

एजेन्सी, १७ साउन । टोकियोमा शनिबार कोभिड–१९ सङ्क्रमितको सङ्ख्यामा सामान्य वृद्धि हुन थालेपछि नियन्त्रणका लागि सरकारले अनावश्यक हिडडुल नगर्न शहरवासीहरूलाई आग्रह गरेको छ । शनिबार टोकियोमा मात्र ४७२ जनामा सङ्क्रमण पुष्टि भएको क्योदो न्यूज एजेन्सीले स्वास्थ अधिकारीहरूलाई उद्धृत गरी लेखेको छ ।जापानी सञ्चारमाध्यमहरूका अनुसार राजधानी टोकियोमा सङ्क्रमितको सङ्ख्यामा दैनिक सामान्य वृद्धि हुन थालेको छ । [ ]


Latest News
Hashtags:   

टोकियोमा

 | 

कोरोना

 | 

सङ्क्रमितको

 | 

सङ्ख्या

 | 

थाल्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources