Wednesday 12 August 2020
Home      All news      Contact us      English
sagarmatha - 11 days ago

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको हो । हाल कच्चा तेल, डलरको विनियम दर तथा ईन्डियन आयल कर्पाेरेशनबाट प्राप्त खरिद मुल्य समेत वृद्धि भएकाले निगमद्धारा पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य वृद्धि भएको हो । [ ] The post पेट्रोलियम पदार्थको मूल्य बढ्यो appeared first on Sagarmatha TV.


Latest News
Hashtags:   

पेट्रोलियम

 | 

पदार्थको

 | 

मूल्य

 | 

बढ्यो

 | 
Most Popular (6 hours)

Most Popular (24 hours)

Most Popular (a week)

Sources