Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
ratopati - 2 month ago

बालकोटमा ओलीको ठट्टा : प्रचण्डसँग जेरीजस्तै गुलियो ‘मिटिङ’ भयो !

काठमाडौं । सोमबार प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली अचानक बालकोटस्थित निजी निवास पुगे । ओली किन निजी निवास गए भन्ने प्रश्नको जवाफ स्पष्ट छैन । यदि ओलीलाई नै यो प्रश्न गर्ने हो भने कस्तो जवाफ आउथ्ँयो होला ? सायद उनले यसको जवाफ ठट्यौली पाराले नै दिन्थे होलान् घर किन जान्छन् मान्छे, थाहा छैन ? ओली निकट सहयोगीहरुका दावीअनुसार लामो समय बालुवाटारमा रहेकाले आफ्नो घरको हेरचाह गर्न सोमबार उनी बालकोट पुगेका हुन् । झण्डै सवा घण्टा बालकोटमा


Latest News
Hashtags:   

बालकोटमा

 | 

ओलीको

 | 

ठट्टा

 | 

प्रचण्डसँग

 | 

जेरीजस्तै

 | 

गुलियो

 | 

मिटिङ

 | 

Sources