Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

कोभिड–१९ को उद्गमस्थल पहिचान अध्ययनका लागि आधार तयार गरिएको डब्लुएचओको प्रतिक्रिया

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विज्ञहरूको टोलीले कोभिड १९ अद्गमस्थल पहिचान अध्ययनको लक्ष्य पूरा गरेको डब्ल्यूएचओका प्रमुखले सोमबार बताएका छन् । हामीले अध्ययन गर्न निरन्तरता दिइरहेका विषयमध्ये एउटा कोभिड १९को कारक मानिने भाइरसको उद्गमस्थल पनि हो, डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम गेब्रियससले जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा भने ।उनले भने, अध्ययनका लागि चीन पठाइएको सङ्गठनको विशेषज्ञहरूको टोलीले आधारभूत कामहरू सकिसकेको छ ।


Latest News
Hashtags:   

कोभिड–१९

 | 

उद्गमस्थल

 | 

पहिचान

 | 

अध्ययनका

 | 

गरिएको

 | 

डब्लुएचओको

 | 

प्रतिक्रिया

 | 

Sources