Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

भेला र बैठक नगर्न प्रशासनको निर्देशन

भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । प्रशासनले आज एक सूचना जारी गर्दै कोभिड १९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै भेला र बैठक नगर्न निर्देशन दिएको हो । जिल्लामा केही सहकारीले साधारणसभा, विद्यालयले अभिभावक भेला र अन्य सङ्घसंस्थाले बैठक तथा भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न भनेको छ ।निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा


Latest News
Hashtags:   

नगर्न

 | 

प्रशासनको

 | 

निर्देशन

 | 

Sources