Saturday 19 September 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

नेपाल बैंक लिमिटेडको घर कर्जा: ७.९९ प्रतिशत ब्याजदर

नेपाल बैंकले नयाँ ब्याजदरमा कर्जा योजनाहरु सार्वजनिक गरेको छ। बैंकले सबैभन्दा कम ब्याजदर हुनेगरी पाँच बर्षे अबधिका लागी ७.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ। घर निर्माण, घर खरिद तथा तला थप गर्न यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जानकारी दिएको छ। बैंकले नयाँ लघु उद्यम कर्जा, सबृद्धि व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु पनि ल्याएको छ। लघु उद्यम कर्जा तथा सम्बृद्ध व्यवसाय कर्जा को वार्षिक ब्याजदर ८.९९ प्रतिशत रहेको छ। सम्बन्धित निकायमा दर्ता भई नियमित रुपमा सञ्चालन भएका वा नयाँ सञ्चालन हुने क्रममा रहेका उद्योग वा व्यापार/व


Latest News
Hashtags:   

नेपाल

 | 

लिमिटेडको

 | 

कर्जा

 | 

प्रतिशत

 | 

ब्याजदर

 | 

Sources