Saturday 19 September 2020
Home      All news      Contact us      English
onlinekhabar - 2 month ago

लगानी बोर्डको सीईओमा सुशील भट्ट नियुक्त

१९ साउन, काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्ट नियुक्त  भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भट्टलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य थिए ।


Latest News
Hashtags:   

लगानी

 | 

बोर्डको

 | 

सीईओमा

 | 

सुशील

 | 

नियुक्त

 | 

Sources