Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

बेपत्ता भएका दुई किशोर अझै भेटिएनन्

धनगढीको मोहना नदीमा बेपत्ता भएका दुई किशोर अझै भेटिएका छैनन् । धनगढी उपमहानगरपालिका १३ श्रीलङ्का टप्पुस्थित मोहना नदीमा आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका सोही वडाका १५ वर्षीय सन्दिप चौधरी र १२ वर्षीय अरुण चौधरी अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । नदीमा बेपत्ता दुवै किशोरको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।


Latest News
Hashtags:   

बेपत्ता

 | 

किशोर

 | 

भेटिएनन्

 | 

Sources