Saturday 19 September 2020
Home      All news      Contact us      English
aarthiknews - 2 month ago

७.९९ प्रतिशत मै नेपाल बैंकले घर कर्जा  उपलब्ध गराउने , मार्जिन ल्याण्डिङ भने ९.९९ प्रतिशत

नेपाल बैंकले पाँच वर्ष अबधिका लागि ७.९९ प्रतिशत ब्याजदरमा घरकर्जा प्रदान गर्ने भएको छ । बैंकले आधार दरमा एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा उपलब्ध गराउन लागेको हो । असारमसान्तसम्ममा बैंकको आधार दर ६.९९ प्रतिशत रहेकाले पहिलाको जस्तै एक प्रतिशत प्रिमियम जोडेर घर कर्जा दिन लागिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णवहादुर अधिकारीले बताए ।  नेपाल बैंकले गरेको घर कर्जाको ब्याजदर हालसम्म कर्जाको ब्याजदर प्रकाशन गरेका बैंकहरूको भन्दा सस्तो हो ।


Latest News
Hashtags:   

प्रतिशत

 | 

नेपाल

 | 

बैंकले

 | 

कर्जा

 | 

 उपलब्ध

 | 

गराउने

 | 

मार्जिन

 | 

ल्याण्डिङ

 | 

प्रतिशत

 | 

Sources