Saturday 19 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

काठमाडौंमा नेपालीलाई ठग्ने अमेरिकन पक्राउ

काठमाडौं । अमेरिकन सेनामा बिस बर्ष जागिर खाएर अवकास पाएका ड्यानियल लि काठमाडौंमा पक्राउ परेका छन् । ६५ वर्ष उमेर भइसकेका लि पक्राउ पर्नुको कारण हो ठगी । चारबर्ष यता पर्यटक भिसामा नेपाल आउने जाने गरिरहेका ड्यानियलले अमेरिका लैजाने प्रलोभन देखाएर ठगेपछि उनलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए । काठमाडौं आउँदा जाँदा ललितपुरको नख्खु बस्थे, ड्यानियल । नख्खुका स्थानिय मार्फत भक्तपुरका टुकनारायण श्रेष्ठसँग चिनजना भयो । कोटेश्वरम


Latest News
Hashtags:   

काठमाडौंमा

 | 

नेपालीलाई

 | 

ठग्ने

 | 

अमेरिकन

 | 

पक्राउ

 | 

Sources