Friday 18 September 2020
Home      All news      Contact us      English
setopati - 2 month ago

बागमती प्रदेशमा मास्क नलगाइ हिड्ने २३ सय ४२ जना कारबाहीमा

नेपालमा कोभिड १९ को संक्रमित संख्या दिनहुँ बढिरहेका बेला बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले मास्क नलगाई हिडडुल गर्नेहरुमाथि आक्रमक रुपमा कारबाही अभियान चलाएको छ। पछिल्लो २ दिनका बीचमा ट्राफिक प्रहरीले बागमती प्रदेशमा २३ सय ४२ जनामाथि जरिवाना गरेको छ। मास्क नलगाइ सडकमा हिँडेकाहरुमाथि सय रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म जरिवाना गरिएको एसपी प्रकाश रानाभाटले जानकारी दिए। प्रहरीले वागमती प्रदेशका १० वटा जिल्लाहरुमा कारबाही अभियान चलाएको हो। मास्क नलगाइ हिड्नेमा चितवनमा सबैभन्दा बढी कारबाहीमा परेका छन । चितवनमा ७ सय ३३ जना कारवाहीमा परेका हुन। रसुवामा भने एक जना पनि पक्राउ परेका छैनन। उनीह


Latest News
Hashtags:   

बागमती

 | 

प्रदेशमा

 | 

मास्क

 | 

नलगाइ

 | 

हिड्ने

 | 

कारबाहीमा

 | 

Sources