Friday 18 September 2020
Home      All news      Contact us      English
ratopati - 2 month ago

अफगानिस्तानको जेलमा २० घण्टा भिडन्तः मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो

एजेन्सी । अफगानिस्तानको एउटा कारागारमा झण्डै २० घण्टा भएको भिडन्तमा परी मृत्यु भएकाहरुको सङ्ख्या ३७ पुगेको छ । देशको नान्गाहार प्रान्तमा पर्ने जललावादमा रहेको कारागारमा सोमबार भएको भिडन्तमा परी उनीहरुको मृत्यु भएको हो । प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोगियनीले आठ जना आक्रमणकारीहरुलाई मार्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको दावी गरे । सरकारी अधिकारीहरुले यो समाचार लेख्दासम्ममा सो घटनामा परी कुल ३७ जनाको मृत्यु भएको जनाएका छन् । मृत्यु भएकामध्ये आठ जना आक्रमणकारी भएपनि अरु २९ जनामा आ


Latest News
Hashtags:   

अफगानिस्तानको

 | 

जेलमा

 | 

घण्टा

 | 

भिडन्तः

 | 

मृत्यु

 | 

हुनेको

 | 

सङ्ख्या

 | 

पुग्यो

 | 

Sources