Tuesday 29 September 2020
Home      All news      Contact us      RSS      English
aarthiknews - 2 month ago

एनसेल अब एनसेल आजियटा लिमिटेड, सेयर निष्काशन गर्ने बाटो खुल्यो

दूरसञ्चार सेवा प्रदायक नीति कम्पनी एनसेल प्राइभेट लिमिटेडले अब सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पाउने भएको छ ।  ऐनसेल पब्लिक कम्पनी बनेसँगै सेयर निष्काशन गर्न पाउने भएको हो । कम्पनी रजिष्ट्रारको कार्यालयले श्रावण १९ गते एनसेललाई पब्लिक कम्पनीमा जाने स्वीकृति दिएको छ । चुक्ता पुँजी  १० करोड रुपैयाँ रहेको एनसेलको सेयर अब सर्वसाधारणलाई बिक्री हुने बाटो खुलेको छ ।  एनसेलले बढीमा २० प्रतिशत सेयर पब्लिकमा बिक्री गर्नेछ ।


Latest News
Hashtags:   

एनसेल

 | 

एनसेल

 | 

आजियटा

 | 

लिमिटेड

 | 

निष्काशन

 | 

गर्ने

 | 

खुल्यो

 | 

Sources