Monday 21 September 2020
Home      All news      Contact us      English
aarthiknews - 2 month ago

नबिल बैंकको नायब महाप्रवन्धकमा मनोज ज्ञवाली

मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका छन् ।  ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट तीन महिना अगाडी राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार बुधबारबाट सम्हाल्न लागेका हुन् ।


Latest News
Hashtags:   

बैंकको

 | 

महाप्रवन्धकमा

 | 

ज्ञवाली

 | 

Sources